FAQs Complain Problems

सूचना

सूर्यगढी गाउँपालिका प्रशासकीय भवन

Read More

गाउँपालिका भलिबल टिम

Read More

पर्यटन सम्बन्धी कार्यक्रम

Read More

गाउँपालिका परिसर वरिपरि वृक्षारोपण कार्यक्रम

Read More

सूर्यगढी गाउँपालिकाको परिचय

नेपालको बागमती प्रदेशको नुवाकोट जिल्लाका साविक गाविसहरू लच्याङ, वागेश्वरी, हल्देकालिका र गणेशस्थान लाई समावेश गरी ५ वडामा विभाजन भई गठन भएको यस गाउँपालिकाको कुल जनसंख्या १६,८०० रहेकाे छ । पूर्वमा तादी र पञ्चकन्या गा.पा., पश्चिममा विदुर न.पा., उत्तरमा रसुवा जिल्ला र दक्षिणमा लिखु गा.पा. सिमाना रहेको यस गाउँपालिका जम्मा ४९.०८ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको छ भने साविक वागेश्वरी गाविसको कार्यालयमा गाउँ रहेको चोकदे बजार क्षेत्र यस गाउँपालिकाको केन्द्र कायम भएको छ ।

 

जन प्रतिनिधि

अध्यक्ष
9851147432
उपाध्यक्ष
9851062078

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9851124326
cao@suryagadhimun.gov.np

//