मिति | |
---|---|
सूर्यगढी गाउँपालिकाको पाईप, तारजाली, पोल, त्रिपाल लगायत विपद रोकथाम जन्य सामग्रीहरु वितरण सम्बन्धी कार्यविधी, २०८१ | 02/25/2025 - 15:59 |
आधारभूत तह (कक्षा-८) परिक्षा सञ्चालन तथा व्यवस्थापन खर्च मापदण्ड-२०८१ | 02/05/2025 - 14:59 |
सूर्यगढी गाउँपालिका बाल अधिकार संरक्षण, सम्बर्धन तथा प्रवर्धन सम्बन्धी एकीकृत कार्यविधी- २०८१ | 02/05/2025 - 14:48 |
सूर्यगढी गाउँपालिका कार्यसञ्चालन निर्देशिका (पहिलो संसोधन), २०८१ | 10/28/2024 - 14:55 |
विनियोजन ऐन, २०८१ | 07/22/2024 - 15:42 |
ग्यालरी
मिति: 02/24/2025 - 21:35
सुर्यगढी गाउँपालिका तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमको समीक्षा गर्दै उक्त गाउँसभामा अध्यक्ष श्री सन्त बहादुर घलेले आथिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । साथै उक्त नीति तथा कार्यक्रमा आधारीत आर्थिक बर्ष २०७५/०७६ को बजेट गाउँपालिका उपाध्यक्ष श्री मञ्जु बुढाथोकी ले गाउँसभामा पेश गर्नु भएकोे थियो । गाउँसभा ले नीति तथा कार्यक्रम र बजेट सर्वसहमति ले पारीत गरेको छ । साथै गाउँसभामा पेश गरीएको विनियोजन विधेयक –२०७५, आर्थिक ऐन–२०७५ सर्वसहमती ले पारित भएको छ ।
मिति: 06/24/2018 - 16:20