मिति | |
---|---|
नगर प्रहरी संचालन तथा व्यबस्थापन कार्यविधि, २०७७ | 12/26/2021 - 10:58 |
सुर्यगढी गाउँपालिकाको आर्थिक सहायता कार्यविधि, २०७६ | 12/23/2021 - 15:12 |
उपभोक्ता समिति गठन, परिचालन तथा व्यबस्थापन कार्यविधि, २०७६ | 12/23/2021 - 15:09 |
कृषक समूह गठन तथा व्यबस्थापन निर्देशिका, २०७५ | 12/23/2021 - 15:06 |
अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५ | 12/23/2021 - 15:05 |
सुर्यगढी गाउँपालिका, तेश्रो गाउँ सभा सम्पन्न
सुर्यगढी गाउँपालिका तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमको समीक्षा गर्दै उक्त गाउँसभामा अध्यक्ष श्री सन्त बहादुर घलेले आथिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । साथै उक्त नीति तथा कार्यक्रमा आधारीत आर्थिक बर्ष २०७५/०७६ को बजेट गाउँपालिका उपाध्यक्ष श्री मञ्जु बुढाथोकी ले गाउँसभामा पेश गर्नु भएकोे थियो । गाउँसभा ले नीति तथा कार्यक्रम र बजेट सर्वसहमति ले पारीत गरेको छ । साथै गाउँसभामा पेश गरीएको विनियोजन विधेयक –२०७५, आर्थिक ऐन–२०७५ सर्वसहमती ले पारित भएको छ ।