मिति | |
---|---|
एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि, २०८० | 01/24/2024 - 13:18 |
सूर्यगढी गाउँपालिकाको JCB सञ्चालन सम्बन्धी कार्यविधि | 12/30/2023 - 18:21 |
सूर्यगढी गाउँपालिका कार्यसञ्चालन निर्देशिका, २०७९ | 09/21/2023 - 12:45 |
एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि | 09/03/2023 - 12:25 |
आर्थिक कार्यविधि ऐन, २०८० | 06/28/2023 - 13:23 |
सुर्यगढी गाउँपालिका, तेश्रो गाउँ सभा सम्पन्न


सुर्यगढी गाउँपालिका तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमको समीक्षा गर्दै उक्त गाउँसभामा अध्यक्ष श्री सन्त बहादुर घलेले आथिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । साथै उक्त नीति तथा कार्यक्रमा आधारीत आर्थिक बर्ष २०७५/०७६ को बजेट गाउँपालिका उपाध्यक्ष श्री मञ्जु बुढाथोकी ले गाउँसभामा पेश गर्नु भएकोे थियो । गाउँसभा ले नीति तथा कार्यक्रम र बजेट सर्वसहमति ले पारीत गरेको छ । साथै गाउँसभामा पेश गरीएको विनियोजन विधेयक –२०७५, आर्थिक ऐन–२०७५ सर्वसहमती ले पारित भएको छ ।