मिति | |
---|---|
व्यवसाय दर्ता कार्यविधि, २०७५ | 12/23/2021 - 14:59 |
व्यवसाय दर्ता कार्यविधि, २०७५ | 12/23/2021 - 14:58 |
करारमा प्राविधिक कर्मचारी व्यबस्थापन सम्बन्धि कार्यविधि, २०७४ | 12/23/2021 - 14:57 |
सुर्यगढी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ | 12/23/2021 - 14:55 |
सुर्यगढी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ | 12/23/2021 - 14:53 |
सुर्यगढी गाउँपालिका, तेश्रो गाउँ सभा सम्पन्न


सुर्यगढी गाउँपालिका तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमको समीक्षा गर्दै उक्त गाउँसभामा अध्यक्ष श्री सन्त बहादुर घलेले आथिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । साथै उक्त नीति तथा कार्यक्रमा आधारीत आर्थिक बर्ष २०७५/०७६ को बजेट गाउँपालिका उपाध्यक्ष श्री मञ्जु बुढाथोकी ले गाउँसभामा पेश गर्नु भएकोे थियो । गाउँसभा ले नीति तथा कार्यक्रम र बजेट सर्वसहमति ले पारीत गरेको छ । साथै गाउँसभामा पेश गरीएको विनियोजन विधेयक –२०७५, आर्थिक ऐन–२०७५ सर्वसहमती ले पारित भएको छ ।