मिति | |
---|---|
अार्थिक एेन, २०७५ | 11/28/2018 - 15:42 |
सुर्यगढी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४ | 10/29/2018 - 13:48 |
अार्थिक एेन, २०७४ | 08/30/2018 - 16:55 |
विनियाेजन एेन, २०७५ | 08/12/2018 - 17:25 |
बिनियोजन ऐन- २०७४ | 04/24/2018 - 14:55 |
सुर्यगढी गाउँपालिका, तेश्रो गाउँ सभा सम्पन्न


सुर्यगढी गाउँपालिका तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमको समीक्षा गर्दै उक्त गाउँसभामा अध्यक्ष श्री सन्त बहादुर घलेले आथिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । साथै उक्त नीति तथा कार्यक्रमा आधारीत आर्थिक बर्ष २०७५/०७६ को बजेट गाउँपालिका उपाध्यक्ष श्री मञ्जु बुढाथोकी ले गाउँसभामा पेश गर्नु भएकोे थियो । गाउँसभा ले नीति तथा कार्यक्रम र बजेट सर्वसहमति ले पारीत गरेको छ । साथै गाउँसभामा पेश गरीएको विनियोजन विधेयक –२०७५, आर्थिक ऐन–२०७५ सर्वसहमती ले पारित भएको छ ।