-
मिति: 04/06/2021 - 20:49
-
मिति: 12/17/2019 - 13:46
-
मिति: 12/17/2019 - 12:13
सुर्यगढी गाउँपालिका, तेश्रो गाउँ सभा सम्पन्न


सुर्यगढी गाउँपालिका तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमको समीक्षा गर्दै उक्त गाउँसभामा अध्यक्ष श्री सन्त बहादुर घलेले आथिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । साथै उक्त नीति तथा कार्यक्रमा आधारीत आर्थिक बर्ष २०७५/०७६ को बजेट गाउँपालिका उपाध्यक्ष श्री मञ्जु बुढाथोकी ले गाउँसभामा पेश गर्नु भएकोे थियो । गाउँसभा ले नीति तथा कार्यक्रम र बजेट सर्वसहमति ले पारीत गरेको छ । साथै गाउँसभामा पेश गरीएको विनियोजन विधेयक –२०७५, आर्थिक ऐन–२०७५ सर्वसहमती ले पारित भएको छ ।