मिति | |
---|---|
सुर्यगढ़ी गाउँपालिकाका पधाधिकरिहरुको आचार संहिता, २०७४ | 12/23/2021 - 14:46 |
गाउँ सभा संचालन कार्यविधि, २०७४ | 12/23/2021 - 14:43 |
गाउँ कार्यपालिकाको बैठक संचालन कार्यविधि, २०७४ | 12/23/2021 - 14:41 |
कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ | 12/23/2021 - 13:49 |
कार्यविभाजन नियमावली, २०७४ | 12/23/2021 - 13:46 |
सुर्यगढी गाउँपालिका, तेश्रो गाउँ सभा सम्पन्न
सुर्यगढी गाउँपालिका तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमको समीक्षा गर्दै उक्त गाउँसभामा अध्यक्ष श्री सन्त बहादुर घलेले आथिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । साथै उक्त नीति तथा कार्यक्रमा आधारीत आर्थिक बर्ष २०७५/०७६ को बजेट गाउँपालिका उपाध्यक्ष श्री मञ्जु बुढाथोकी ले गाउँसभामा पेश गर्नु भएकोे थियो । गाउँसभा ले नीति तथा कार्यक्रम र बजेट सर्वसहमति ले पारीत गरेको छ । साथै गाउँसभामा पेश गरीएको विनियोजन विधेयक –२०७५, आर्थिक ऐन–२०७५ सर्वसहमती ले पारित भएको छ ।