मिति | |
---|---|
विपन्न परिवारहरुलाई घर निर्माणका लागि अनुदान वितरण कार्यविधि, २०७९ | 04/03/2023 - 12:54 |
सुर्यगढ़ी गाउँपालिका प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि, २०७९ | 04/03/2023 - 12:50 |
सुर्यगढी गाउँपालिका बालिका प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७९ | 04/03/2023 - 12:46 |
सुर्यगढी गाउँपालिकाको सहकारी ऐन, २०७५ | 03/14/2023 - 13:55 |
सामुदायिक विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यविधि २०७९ | 02/22/2023 - 13:15 |
सुर्यगढी गाउँपालिका, तेश्रो गाउँ सभा सम्पन्न
सुर्यगढी गाउँपालिका तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमको समीक्षा गर्दै उक्त गाउँसभामा अध्यक्ष श्री सन्त बहादुर घलेले आथिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । साथै उक्त नीति तथा कार्यक्रमा आधारीत आर्थिक बर्ष २०७५/०७६ को बजेट गाउँपालिका उपाध्यक्ष श्री मञ्जु बुढाथोकी ले गाउँसभामा पेश गर्नु भएकोे थियो । गाउँसभा ले नीति तथा कार्यक्रम र बजेट सर्वसहमति ले पारीत गरेको छ । साथै गाउँसभामा पेश गरीएको विनियोजन विधेयक –२०७५, आर्थिक ऐन–२०७५ सर्वसहमती ले पारित भएको छ ।