सुर्यगढी गाउँपालिका लाई पूर्ण खोप युक्त तथा खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ |
पूर्व अर्थ मन्त्री डा. रामशरण महत को प्रमुख आतिथ्यतामा सम्पन्न एक को बीच उक्त घोषणा गरिएको हो | कार्यक्रम मा प्रतिनिधि सभा सदस्य श्री बहादुर सिङ लामा तथा विभिन्न दल का प्रतिनिधि, समाजसेवी बुद्धिजीबी तथा सरोकारवाला हरुको उपस्थिति थियो |कार्यक्रम मा गाउँपालिका अध्यक्षले प्रतिबद्दता तथा ला दिसा मुक्त प्रतिबेदन पेश गर्नु भएको थियो |