मिति | |
---|---|
गाउँ कार्यपालिकाको बैठक संचालन कार्यविधि, २०७४ | 12/23/2021 - 14:41 |
कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ | 12/23/2021 - 13:49 |
कार्यविभाजन नियमावली, २०७४ | 12/23/2021 - 13:46 |
प्रमाणीकरण कार्यविधि, २०७४ | 12/23/2021 - 13:44 |
न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको कानून | 11/30/2018 - 13:04 |
फोटो सहितको मतदाता नामावली दर्ता सम्बन्धि सूचना
यहि २०७५ बैशाख २ गते देखि जिल्ला निर्वाचन कार्यालय बिदुर नुवाकोटमा फोटो सहितको मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्यक्रम संचालन भईरहेकोले नया दर्ता गर्न नागरिकताको सक्कल र प्रतिलिपि सहित आफै उपस्थित भई नाम दर्ता गराउनु हुन अनुरोध छ।
साथै पुरानो नामावली सच्याउन/हटाउन बिबाहदर्ता, मृत्युदर्ता, बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी सहित उपस्थित हुन अनुरोध छ।
जिल्ला निर्वाचन कार्यालय
नुवाकोट।