मिति | |
---|---|
बजार अनुगमन निर्देशिका, २०७५ | 12/23/2021 - 15:01 |
व्यवसाय दर्ता कार्यविधि, २०७५ | 12/23/2021 - 14:59 |
व्यवसाय दर्ता कार्यविधि, २०७५ | 12/23/2021 - 14:58 |
करारमा प्राविधिक कर्मचारी व्यबस्थापन सम्बन्धि कार्यविधि, २०७४ | 12/23/2021 - 14:57 |
सुर्यगढी गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ | 12/23/2021 - 14:55 |
फोटो सहितको मतदाता नामावली दर्ता सम्बन्धि सूचना
यहि २०७५ बैशाख २ गते देखि जिल्ला निर्वाचन कार्यालय बिदुर नुवाकोटमा फोटो सहितको मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्यक्रम संचालन भईरहेकोले नया दर्ता गर्न नागरिकताको सक्कल र प्रतिलिपि सहित आफै उपस्थित भई नाम दर्ता गराउनु हुन अनुरोध छ।
साथै पुरानो नामावली सच्याउन/हटाउन बिबाहदर्ता, मृत्युदर्ता, बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी सहित उपस्थित हुन अनुरोध छ।
जिल्ला निर्वाचन कार्यालय
नुवाकोट।