FAQs Complain Problems

फोटो सहितको मतदाता नामावली दर्ता सम्बन्धि सूचना

यहि २०७५ बैशाख २ गते देखि जिल्ला निर्वाचन कार्यालय बिदुर नुवाकोटमा फोटो सहितको मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्यक्रम संचालन भईरहेकोले नया दर्ता गर्न नागरिकताको सक्कल र प्रतिलिपि सहित आफै उपस्थित भई नाम दर्ता गराउनु हुन अनुरोध छ।

साथै पुरानो नामावली सच्याउन/हटाउन बिबाहदर्ता, मृत्युदर्ता, बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी सहित उपस्थित हुन अनुरोध छ।

जिल्ला निर्वाचन कार्यालय 

नुवाकोट।

 

 

आर्थिक वर्ष: