मिति | |
---|---|
सुर्यगढी गाउँपालिकाको सहकारी ऐन, २०७५ | 03/14/2023 - 13:55 |
सामुदायिक विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यविधि २०७९ | 02/22/2023 - 13:15 |
सुर्यगढी गाउँपालिकाको आर्थिक सहायता (पहिलो संशोधन) कार्यविधि, २०७९ | 01/12/2023 - 11:27 |
विनियोजन ऐन २०७९-०८० | 06/29/2022 - 12:14 |
आर्थिक ऐन २०७९ | 06/29/2022 - 12:12 |
फोटो सहितको मतदाता नामावली दर्ता सम्बन्धि सूचना
यहि २०७५ बैशाख २ गते देखि जिल्ला निर्वाचन कार्यालय बिदुर नुवाकोटमा फोटो सहितको मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्यक्रम संचालन भईरहेकोले नया दर्ता गर्न नागरिकताको सक्कल र प्रतिलिपि सहित आफै उपस्थित भई नाम दर्ता गराउनु हुन अनुरोध छ।
साथै पुरानो नामावली सच्याउन/हटाउन बिबाहदर्ता, मृत्युदर्ता, बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी सहित उपस्थित हुन अनुरोध छ।
जिल्ला निर्वाचन कार्यालय
नुवाकोट।