मिति | |
---|---|
विनियोजन ऐन २०८०/८१ | 06/25/2023 - 13:11 |
सुर्यगढी गाउपालिका विद्यालय दिवा खाजा व्यवस्थापन कार्यविधि, २०७९ | 04/03/2023 - 13:01 |
सुर्यगढी गाउँपालिका जेष्ठ नागरिक न्यानो कपडा खर्च वितरण कार्यविधि, २०७९ | 04/03/2023 - 12:58 |
व्यवसायिक पशुपालक कृषक दुध उत्पादनमा आधारित अनुदान बितरण कार्यविधि, २०७९ | 04/03/2023 - 12:58 |
विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि, २०७९ | 04/03/2023 - 12:55 |
फोटो सहितको मतदाता नामावली दर्ता सम्बन्धि सूचना
यहि २०७५ बैशाख २ गते देखि जिल्ला निर्वाचन कार्यालय बिदुर नुवाकोटमा फोटो सहितको मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्यक्रम संचालन भईरहेकोले नया दर्ता गर्न नागरिकताको सक्कल र प्रतिलिपि सहित आफै उपस्थित भई नाम दर्ता गराउनु हुन अनुरोध छ।
साथै पुरानो नामावली सच्याउन/हटाउन बिबाहदर्ता, मृत्युदर्ता, बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी सहित उपस्थित हुन अनुरोध छ।
जिल्ला निर्वाचन कार्यालय
नुवाकोट।