मिति | |
---|---|
सूर्यगढी गाउँपालिका नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन (पहिलो संसोधन) कार्यविधि, २०८१ | 07/05/2024 - 11:22 |
सूर्यगढी ग्रामीण आँखा केन्द्र व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०८१ | 07/05/2024 - 11:21 |
एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि, २०८० | 01/24/2024 - 13:18 |
सूर्यगढी गाउँपालिकाको JCB सञ्चालन सम्बन्धी कार्यविधि | 12/30/2023 - 18:21 |
सूर्यगढी गाउँपालिका कार्यसञ्चालन निर्देशिका, २०७९ | 09/21/2023 - 12:45 |
फोटो सहितको मतदाता नामावली दर्ता सम्बन्धि सूचना
यहि २०७५ बैशाख २ गते देखि जिल्ला निर्वाचन कार्यालय बिदुर नुवाकोटमा फोटो सहितको मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्यक्रम संचालन भईरहेकोले नया दर्ता गर्न नागरिकताको सक्कल र प्रतिलिपि सहित आफै उपस्थित भई नाम दर्ता गराउनु हुन अनुरोध छ।
साथै पुरानो नामावली सच्याउन/हटाउन बिबाहदर्ता, मृत्युदर्ता, बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपी सहित उपस्थित हुन अनुरोध छ।
जिल्ला निर्वाचन कार्यालय
नुवाकोट।