कोभिड-१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण सम्बन्धी कार्यविधि र आवेदन फारम संलग्न गरिएको छ ।