ग्यालरी

सुर्यगढी गाउँपालिका तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमको समीक्षा गर्दै उक्त गाउँसभामा अध्यक्ष श्री सन्त बहादुर घलेले आथिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । साथै उक्त नीति तथा कार्यक्रमा आधारीत आर्थिक बर्ष २०७५/०७६ को बजेट गाउँपालिका उपाध्यक्ष श्री मञ्जु बुढाथोकी ले गाउँसभामा पेश गर्नु भएकोे थियो । गाउँसभा ले नीति तथा कार्यक्रम र बजेट सर्वसहमति ले पारीत गरेको छ । साथै गाउँसभामा पेश गरीएको विनियोजन विधेयक –२०७५, आर्थिक ऐन–२०७५ सर्वसहमती ले पारित भएको छ । 

मिति: 06/24/2018 - 16:20
,

सुर्यगढी गाउँपालिका लाई पूर्ण खोप युक्त तथा खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ | 

पूर्व अर्थ मन्त्री डा. रामशरण महत को प्रमुख आतिथ्यतामा  सम्पन्न एक   को बीच उक्त घोषणा गरिएको हो | कार्यक्रम मा प्रतिनिधि सभा सदस्य श्री बहादुर सिङ लामा तथा विभिन्न दल का प्रतिनिधि, समाजसेवी बुद्धिजीबी तथा सरोकारवाला हरुको उपस्थिति थियो |कार्यक्रम मा गाउँपालिका अध्यक्षले प्रतिबद्दता तथा ला दिसा मुक्त प्रतिबेदन पेश गर्नु भएको थियो |

मिति: 06/15/2018 - 14:54

सुर्यगढी गाउँपालिका लाई पूर्ण खोप युक्त तथा खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ | 

पूर्व अर्थ मन्त्री डा. रामशरण महत को प्रमुख आतिथ्यतामा  सम्पन्न एक   को बीच उक्त घोषणा गरिएको हो | कार्यक्रम मा प्रतिनिधि सभा सदस्य श्री बहादुर सिङ लामा तथा विभिन्न दल का प्रतिनिधि, समाजसेवी बुद्धिजीबी तथा सरोकारवाला हरुको उपस्थिति थियो |कार्यक्रम मा गाउँपालिका अध्यक्षले प्रतिबद्दता तथा खुला दिसा मुक्त प्रतिबेदन पेश गर्नु भएको थियो |

मिति: 06/15/2018 - 14:51
मिति: 05/31/2018 - 16:38