मिति | |
---|---|
एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि, २०८० | 01/24/2024 - 13:18 |
सूर्यगढी गाउँपालिकाको JCB सञ्चालन सम्बन्धी कार्यविधि | 12/30/2023 - 18:21 |
सूर्यगढी गाउँपालिका कार्यसञ्चालन निर्देशिका, २०७९ | 09/21/2023 - 12:45 |
एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि | 09/03/2023 - 12:25 |
आर्थिक कार्यविधि ऐन, २०८० | 06/28/2023 - 13:23 |
सुर्यगढी गाउँपालिकाको संक्षिप्त परिचय
नेपाल को प्रदेश नं. ३ को नुवाकोट जिल्लाका साविक गाविसहरू लच्याङ, वागेश्वरी, हल्देकालिका र गणेशस्थान लार्इ समावेश गरी ५ वडामा विभाजन भर्इ गठन भएको यस गाउँपालिकाको कुल जनसंख्या १६,८०० रहेकाे छ । पूर्वमा तादी र पञ्चकन्या गा.पा., पश्चिममा विदुर न.पा., उत्तरमा रसुवा जिल्ला र दक्षिणमा लिखु गा.पा. सिमाना रहेको यस गाउँपालिका जम्मा ४९.०८ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको छ भने साविक वागेश्वरी गाविसको कार्यालयमा गाउँ रहेको चोकदे बजार क्षेत्र यस गाउँपालिकाको केन्द्र कायम भएको छ ।
वडा नं. समाबेश भएका साविक गा.बि.स. हरु साविक वडा नं.
१ लच्यांङ १-८
२ बागेश्वरी १, २, ५, ६, ८
लच्यांङ ९
३ बागेश्वरी ३, ४, ७, ९
४ हल्देकालिका १-९
५ गणेस्थान १-९
ऐतिहासिक पृष्टभूमि:
प्रख्यात सुर्यगढ़ी साथै बागेश्वरी मन्दिर लगायत हल्देकालिका मन्दिर यो गाउपालिका को परिचय छ। जिल्ला सदरमुकाम बिदुर देखि १७ कि.मि. दुरीमा अबस्थित यस सुर्यगढ़ी गाउँपालिका वडा नं. ३ मा रहेको सुर्यगढ़ी ऐतिहासिक महत्व को स्थल रहेको छ।
Facts About This Rural Municiple:
- Established: 2073 B.S.
- Area : 49.08 sq. K.M.
- Population: 16,800
- Total Ward Number: 5
- Total Executive Body Member: 13
- Total Assembly Member: 29
Boundries:
- East: Tadi Ga. PA.
- West: Bidur Na. Pa.
- North: Rasuwa District
- South: Likhu Ga.Pa.
Market Center:
Chokade, Phalate
Educational Institution:
- College: 1
- Higher Secondary school: 2
- Secondary School: 5
- Lower Secondary School: 5
- Primary School: 17
Other
- Health Post: 4
- Livestock Service center: 4
- Riligion; Majority are Hidus Where as fewer are Buddhist, Muslim.
SourcesOf Income:
- Own Source Revenue: 2.5 Million
- Conditional Grant: 66.9 Million
- Non Conditional Grant: 117.69Million